17
Jul
खेलको संरक्षण र प्रवर्धनमा काम गरेको पाइन्छ । सन् २०१५ मा नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ पनि गठन भयो । त्यसपछि नेपालले पनि स्केट बोर्डका अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिँदै आएको छ । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अनुसार हाल नेपालभरि करिब एक हजार स्केट खेलाडी सव्रिmय रहेका छन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घका अध्यक्ष अच्युत खनालले नेपालमा पहिलो स्केट बोर्ड, दोस्रोमा रोलर स्केट र तेस्रोमा आइस स्केट भनेर छुट्याइएको जानकारी दिनुहुँदै विगतमा ‘फेसन’ का रूपमा लिने स्केटिङ अहिले खेलका रूपमा विकास भइसकेको बताउनुभयो । अध्यक्ष खनालका अनुसार विभिन्न विद्यालय र क्याम्पसमा यस खेलसम्बन्धी सचेतनामूलक कार्यव्रmम हुँदै आएका छ । जसले गर्दा स्कुल…






