20
Nov
कोड फर चेन्जले कोडफेस्ट २०२४ को पहिलो चरण, ‘कोडफेस्ट आइडियाथन २०२४’, सात प्रमुख शहरहरूमा आयोजना भइरहेको छ। Registration को प्रक्रिया सकिएसँगै १०० बढी टिमहरूले देशभरि भइरहेको कोडफेस्ट 2024 आइडियाथनमा सहभागी हुने छन् । यस कार्यक्रमको क्रममा सहभागीहरू अन्तरक्रियात्मक सत्रहरू र मेन्टरसिप कार्यक्रमहरूमा संलग्न हुनेछन् र समस्या सम्बन्धित नविन विचारहरू विज्ञ निर्णायकको सामु प्रस्तुत गर्नेछन्। यो आइडियाथन प्रतियोगिता होइन, सृजनशीलता, व्यवहारिक सिकाइ, र सामुदायिक समाधानहरूको उत्सव हो। यो प्रारम्भिक चरणबाट चयन भएका टोलीहरू डिसेम्बरमा काठमाडौंमा आयोजना हुने राष्ट्रिय स्तरको ह्याकथनमा सहभागी हुनेछन्। यो विद्यार्थीहरूको आफ्ना विचारहरु प्रस्तुत गर्ने, मान्यता प्राप्त गर्न, र वास्तविक समस्याहरूको समाधानमा योगदान दिने अद्वितीय अवसर हो। कार्यक्रम…






