08
Oct
धनगढी : धनगढी स्थित सुदूर पश्चिमाञ्चल एकेडेमी, एस.पी.ए कलेका क्याम्पस प्रमुख योगराज उपाध्याय (गौतम) ‘एजुकेसन अर्वाड २०२४’ बाट पुरस्कृत भएका छन् । आइतबार काठमाडौँमा सम्पन्न एक समारोहका बिच सक्सेस मिडिया र यात्रा प्लस संस्थाले एस.पी.ए. का क्याम्पस प्रमुखलाई पुरस्कृत गरेको हो । सक्सेस मिडिया र यात्रा प्लसको आयोजनामा सम्पन्न उक्त अर्वाड सेरीमनीमा हाल एस.पी.ए कलेजको क्याम्पस प्रमुखको भूमिका निर्वाह गर्दै शैक्षिक विकासमा अहम् भूमिका खेलेको, युग सुहाउँदो र प्रविधि मैत्री शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै कलेजमा एन.एम.एस.टी प्रविधि अङ्गाल्दै द्रुत प्रयोग लगायतका विभिन्न सकारात्मक सामाजिक कार्यक्रमहरू मार्फत आम जनमानसमा प्रविधि मैत्री एवं गुणस्तरीय शिक्षाको आवश्यकता बारे सचेतना फैलाउने जस्ता प्रशंसनीय कार्यहरू गरेको…






